अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर

बिआरटीनेपाल २०८० फागुन ३ गते ६:३९ मा प्रकाशित

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । यस्तै, राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर पनि अदालतले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू