अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

आज सुनचाँदीको भाउ घट्यो

बिआरटीनेपाल २०८० फागुन २ गते ४:१० मा प्रकाशित

सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ ।  तोलामा  ३० रुपैयाँ घटेर चाँदी आज १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू