अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

भारतको उत्तर प्रदेशमा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० माघ १५ गते ४:१४ मा प्रकाशित

भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू