अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका ५ जनामध्ये ४ जेल चलान

बिआरटीनेपाल २०८० माघ १४ गते ६:२० मा प्रकाशित

अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो ।

अदालतले झनिन्द्र प्रसाद खतिवडा बाहेक प्रतिवादीहरू रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू