अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

बिआरटीनेपाल २०८० मंसिर ९ गते ४:२० मा प्रकाशित

चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको हो ।

स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह  प्रक्षेपण गरिएको थियो । (बेइजिङ समय) लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ४९८ औं मिसन हो ।

यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिसन हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू