अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

दशैंको लागि बस टिकट भोलिदेखि खुल्दै

बिआरटीनेपाल २०८० असोज २१ गते ७:०४ मा प्रकाशित

दशैंका लागि बसकाे टिकट भोलि सोमबारदेखि खुल्दैछ ।  यातायात व्यवसायीले काठमाडौंबाट विभिन्न ठाउँ जाने बसको अग्रिम टिकट असोज २२ गतेदेखि खोल्न लागेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलपछि टिकट खोल्ने सहमति र निर्णय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू