अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७
| Colorodo: 20:12
राहत शिक्षकको असन्तुष्टिपछि यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच भएको ७ बुँदे सहमति संशोधन हुने भएको छ । सिंहदरबारमा वार्ता हुँदाहुँदै राहत शिक्षकका प्रतिनिधिले असन्तुष्टि जनाएका थिए । यसकारण हस्ताक्षरसहितको सहमति पत्र बाहिरिन सकेन । यसपछि सरकारले उनीहरूसहितको टोलीलाई पनि समेटेर शुक्रवार साँझ गृह मन्त्रालयमा फेरि वार्ता शुरू गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षामन्त्री, कानूनमन्त्री र सञ्चारमन्त्रीसहित वार्ता भइरहेको हो ।