अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।

सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबावस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको बिरोध र्‍याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू