अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३०
| Colorodo: 06:45
सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ । सडकखण्डको नाम्सी पुलमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेको थियो ।
कार्यालयको तैनाथ अवस्थामा राखिएको मेसिनद्वारा पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सो सडक खण्डमा पहिरो खसेर बेलाबेलामा अवरुद्ध हुँदै आएको छ ।