ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चारजना पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य र ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । उनीहरुबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६
| Colorodo: 13:01