अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

बिआरटीनेपाल २०८० साउन १२ गते ६:५६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केहि नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० लाई प्रमाणीकरण गर्नुभएको छ ।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विद्येयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू