अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

बिआरटीनेपाल २०८० साउन ७ गते ६:२३ मा प्रकाशित

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल–४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख बिकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा २३ जना घाइते भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू