अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

प्रधानमन्त्री प्रचण्ड भोलि इटाली जाँदै

बिआरटीनेपाल २०८० साउन ५ गते ६:१० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ।

युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटाली जान लाग्नु भएको हो । दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड को भ्रमण दलमा २० सदस्य रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू