अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 08:06

अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभाकाे बैठक आह्वान

बिआरटीनेपाल २०८० साउन ३ गते ८:२१ मा प्रकाशित

अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक आह्वान गरिएको छ ।

गत असार ३१ गने बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारी जरी सूचनामा स्थगित राष्ट्रियसभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू