अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८
| Colorodo: 07:53
अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक आह्वान गरिएको छ ।
गत असार ३१ गने बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारी जरी सूचनामा स्थगित राष्ट्रियसभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जनाइएकाे छ ।