अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

श्रावण २ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

बिआरटीनेपाल २०८० असार २७ गते ६:०८ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो।  आगामी बैठक साउन २ गते  पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने बताइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आजदेखि बस्न लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू