अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

मेक्सिकोमा गर्मीले एक हप्तामा १ सय जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार १५ गते ६:१४ मा प्रकाशित

मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ ।जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ । त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन् ।

उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् । चरम गर्मीले बिजुलीको माग धान्न नसकेपछी कतिपय राज्यमा बिजुली आपुर्ती बन्द हुँदा हजारौं नागरिक प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू