अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

एसीसी यू–१६ इस्ट जोनको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०८० जेठ ३० गते ६:०७ मा प्रकाशित

मलेसियामा आयोजना हुने एसीसी अण्डर सिक्टिन इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ । समूह ’ए’ मा रहेको नेपालले जुन २८ मा थाइल्याण्डको सामना गर्नेछ ।

यस्तै, दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन ३० मा खेल्नेछ । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । नेपालको समूहमा मलेसिया र थाइल्याण्ड रहेका छन् भने समूह ’बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू