अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा

बिआरटीनेपाल २०८० जेठ २७ गते ७:१० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो ।

उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू