अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

नागरिकता विधेयकको कार्यान्वयन रोकेको विरोधमा माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:५७ मा प्रकाशित

नागरिकताबिहीन संघर्ष समितिले सर्वोच्च अदालतले नागरिकता विधेयकको कार्यान्वयनमा लगाएको रोकको विरोध गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जानु एक घन्टाअघि ९ महिनादेखि अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।

सर्वोच्च अदालतले अल्पकालीन आदेश दिँदै उक्त विधेयक कार्यान्वयनमा रोक लगाएको छ। नागरिकताबिहीन संघर्ष समितिले बुधबार सर्वोच्च अदालतको उक्त फैसलाबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू