अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७
| Colorodo: 18:02
नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको बताएका छन् ।
उनीहरुले नागरिकता विधेयक खारेज, बढ्दो महंगी नियन्त्रण भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।