अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न खुला

बिआरटीनेपाल २०८० जेठ ५ गते ५:१० मा प्रकाशित

सरकारले गैर आवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गैर आवासीय नेपाली ९एनआरएन०लाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने बताउनुभयो ।

एनआरएनको सीप, क्षमता र दक्षतामा नेपालमा प्रयोग गर्ने वातावरण बनाउने अभिप्रेरित गरिने राष्ट्रपति पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू