अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३०
| Colorodo: 12:45
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ।वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने रास्वपाका नेता दीपक बोहोराले बताउनुभयो ।
हाम्रो ध्यान अहिले निर्वाचनमा छ। त्यसैले हामी सरकारमा नगएको हो,उहाँले भन्नुभयो,उपनिर्वाचन सकिएपछि सरकारमा जाने वा नजानेबारे छलफल हुन्छ। वैशाख १० गते चितवन क्षेत्र नं २, बारा-२ र तनहुँ- १ मा उपनिर्वाचन हुँदैछ।