अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

सञ्चारमाध्यम माथि रविको आक्रोश

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडियामाथि आक्रोश पोख्नु भएको छ ।पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन उहाँले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताउनु भएको छ ।

लामिछाने भन्नुुभयो, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे।’ उहाँले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको दाबी गर्नुभयो । रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू