अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५
| Colorodo: 07:20
पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित हुुनुुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ ।