अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि यौन दुराचार मुद्दामा मनोज पाण्डे दोषी ठहर

बिआरटीनेपाल २०७९ माघ १० गते ६:२६ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकालाई यौन दुराचार गरेको भन्दै सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गरेको छ। मंगलबार जिल्ला न्यायाधीश दिपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेको हो।

जिल्ला अदालत काठमाडौंको वेबसाइटमा पाण्डे विरूद्धको अभियोग दाबी पुग्ने फैसला भएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू