अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

जापानले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:५८ मा प्रकाशित

जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताउनु भएको छ ।प्रधानमन्त्री किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिनु भएको छ ।

जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार समिति सीएनएनल जनाएको छ । जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस सङ्क्रमणहरु देखापर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू