अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

पाेखराकाे मणिपाल अस्पतालकाे तेस्राे तलबाट खसेर एक महिलाकाे ज्यान गयाे

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ५:३२ मा प्रकाशित

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्राे तलाबाट खसेर एक महिलाको ज्यान गएको छ ।

बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू