अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु हुने

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ५:१५ मा प्रकाशित

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले  एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

प्रतिक्रिया