अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

‘संसद्‍वादी कम्युनिष्ट पार्टीहरु नीति र सिद्धान्तबिहीन’-नेकपा बहुमत संयोजक बाँस्तोला

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ५:०४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू