अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

सुनको भाउ एक लाख रुपैयाँ नजिक

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ४:३७ मा प्रकाशित

केही दिनयता सुन चाँदीको भाउ लगातार बढ्दै गएको छ । आज सुनको भाउ तोलामा एक लाख नजिक पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार ९ सय रुपैयाँ तोकेको छ।

यो हिजोको भाउभन्दा चार सय रुपैयाँ महँगो हो । हिजो सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ थियो। यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ८५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू