अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:४० मा प्रकाशित

पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २७ जनामा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू