अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

धादिङ १ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका जम्मकट्टेल विजयी

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:५२ मा प्रकाशित

धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का शालिकराम जरकट्टेल ७ हजार ४ सय २५ मतान्तरले विजयी हुनुभएको छ ।

जमरकट्टेले १९ हजार ९ सय ३ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियाले  १२ हजार ४ सय ७८ मत ल्याउनुभएको छ  ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५९ हजार १ सय ९७ मतदाता रहेकोमा ३५  हजार  ९ सय ५ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू