अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल ३० हजार मतान्तरले निर्वाचित

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:४७ मा प्रकाशित

भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी हुनुभएकाे छ । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाउनुभयाे भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत प्राप्त गर्नुभयाे । विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू