अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

तनहूँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल विजयी

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:४४ मा प्रकाशित

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएकाे छ। उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हाे।

पौडेल ५ हजार तीन सय भन्दा बढी मतान्तरले विजयी हुनुभएकाे हाे। निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित हुनुभयाे। तनहुँ १ मा ६८१५८ मत खसेको थियो। पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू