अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

भोजपुरमा शेरधन राई झण्डै २ हजार मतले पछाडि

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:५८ मा प्रकाशित

भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि पर्नुभएको छ ।

उहाँलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पार्नुभएको हो । पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले ४०३ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू