अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

ताेलामा एक हजारले बढ्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ५:४९ मा प्रकाशित

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैंयाले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपाैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपाैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय रुपैंया थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैंयाँले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू