अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९
| Colorodo: 14:44
यस बर्षको साहित्यतर्फको नोवेल पुरस्कारको घोषणा भएको छ । नोवेल छनौट समितिका अनुसार यस बर्षको नोवेल पुरस्कार लेखिका एनी एनाक्सलाई दिइने भएको हो ।
एनीले आफ्नो लेखन को माध्यमबाट साहसिक ‘क्लिनिकल एक्युटी’ मा कैयौ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा उपन्यास पनि लेखेकी छिन् ।
‘लेख्नु एक राजनीतिक काम हो, यसले हाम्रो आखा खोल्छ, जसका कारण हामी सामाजिक असमानता देख्न सक्छौ´ एनी भन्छिन् ।