अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

माओवादीका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

बिआरटीनेपाल २०७९ असोज १७ गते ३:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा  नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

हुम्लाबाट निर्वाचित सांसदसमेत रहेका लामा आज  सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो ।

जिल्लाका प्रभावशाली र लोकप्रिय नेताकोरुपमा परिचित लामा सहितको टीमलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।श्रोतका अनुसार ओलीले  उनिहरुलाइ पार्टी प्रवेश गराएर टिकट दिन  लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू