अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

प्रतिनिधिसभा चुनाव नलड्ने डा. बाबुराम भट्टराइको घोषणा

बिआरटीनेपाल २०७९ असोज १७ गते २:५३ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताउनु भएको छ । गोरखाली मतदातालाई धन्यवाद दिंदै  उहाले लेख्नुभएको छ, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय  गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू