अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

साबा महिला बास्केटबलमा नेपालले श्रीलङ्कालाई हरायो

बिआरटीनेपाल २०७९ असोज ११ गते २०:५४ मा प्रकाशित

माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ। मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो।

नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू