अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

आफूलाई हत्या गर्ने षडयन्त्र भएकाे पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे दावी

बिआरटीनेपाल २०७९ असोज ११ गते ६:३५ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई हत्या गर्ने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आफूविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेको र धार्मिक कट्टरपन्थी मार्फत हत्या गर्ने षड्यन्त्र रचेको आरोप उहाँले लगाउनुभएको हो ।

केही दिनअघि एक र्यालीमा सहभागी हुनुभएका खानले आफ्नो हत्याको षडयन्त्र भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू