अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणले पञ्जाबबाट आइलिग खेल्ने

बिआरटीनेपाल २०७९ असोज ९ गते ६:४४ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले पञ्जाब फुटबल क्लबबाट आइलिग खेल्ने भएका छन् । पञ्जाब फुटबल क्लबले किरणलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हाे ।

किरणले यस अघि पनि पञ्जाबट नै आइलिग खेलेका थिए । त्यति बेला उत्कृष्ट प्रर्दशन गरेका उनले गोल्डेन ग्लोब्स समेत प्राप्त गरेका थिए ।

प्रतिक्रिया