अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

देशभर गत २४ घण्टामा थप ७४ जनामा काेराेना पुष्टि, एकको मृत्यु

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अविधिमा एक जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार १ सय १६ जना कोरोना संक्रमित संक्रमणमुुक्त भएका छन् । देशभर हाल १ हजार २ सय ८३ जना काेराेनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू