अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

शेयर बजार २७ अंकले घट्यो, १ अर्ब ८७ करोडको कारोबार

बिआरटीनेपाल २०७९ साउन २९ गते ५:३९ मा प्रकाशित

आइतबार शेयर बजार २७.९२ अंकले घटेको छ । त्यस्तै, १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.०१ अंकमा झरेको हो ।

आइतबार शेयर कारोबार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँको भएको छ । २ सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया