अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

नेपालले केन्यासँग टी-ट्वान्टी सिरिज खेल्ने

बिआरटीनेपाल २०७९ साउन २० गते ६:५३ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै, नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्ने छ ।

सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ । केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो । एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू