अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

यू–२० नेपाली राष्ट्रिय टोली स्वदेश फर्किंयो

बिआरटीनेपाल २०७९ साउन १९ गते ६:४७ मा प्रकाशित

यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फकिएको छ।नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू