अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

‘सुपर डान्सर नेपाल’ प्रसारण हुँदै

बिआरटीनेपाल २०७९ साउन १२ गते ९:०५ मा प्रकाशित

भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपरडान्सर’को आधिकारिक नेपाली भर्सन ’सुपरडान्सरनेपाल’ अब चाडै नेपालबाट पनि प्रसारण हुँदैछ ।सोनीटिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपरडान्सरनेपाल’ को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ ।

जसमा नेपालभरबाट आएका थुप्रै प्रतिभाहरुको सहभागिता रह्यो, केहि उत्कृष्ठ डान्सरहरु अर्को चरणमा छानिन समेत सफल भएको जनाइएको छ । भुवन केसीलाई बधाई दिदै भुषण दाहालले ‘सुपरडान्सर नेपाल’को निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रतिक्रिया