अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

रवि लामिछानेकाे पार्टी निर्वाचन आयाेगमा दर्ता, चुनाव चिह्न गाेलाकारभित्रकाे घण्टी

बिआरटीनेपाल २०७९ असार १७ गते ७:५४ मा प्रकाशित

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताउनुभयो । नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू