अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

फाप्ला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशशाला सरकारले बनाउने

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:१० मा प्रकाशित

सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणको काम अघि बढाउने बताउनुभयो ।

यस्तै, चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशलाको बाँकी कार्य पनि पूरा गर्ने सरकारले नीति लिएको छ । धुर्मुससुन्तली फाउन्डेसनले आधाभन्दा कम काम गरेको उक्त रंगशाला सरकारले जिम्मा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू