अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

पछिल्लाे २४ घण्टामा थप ९ जनामा काेराेना पुष्टि, १३ संक्रमित निकाे भए

बिआरटीनेपाल २०७९ जेठ ८ गते ८:३३ मा प्रकाशित

पछिल्लाे २४ घण्टामा नेपालमा थप  ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार  २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हाे ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ संक्रमित निकाे भएका छन् । याे अवधिकाे काेराेनाका कारण कसैकाे पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू